Posted by: ram bhakta April 21, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     0       ?        
लोगन्या मुजीले आमाको नामको गाली दिन थाल्यो र ब्लक हान्देको, जाँठोले पधेस्वोर , CID आदि इत्यादी नामक खाता खोलर तथानाम लेखि राख्या रैछ, मुजी बौलाई राखोस . सबैले मुजीलाइ सुस्ते ,अर्धपागल , ADHD , autistic , ट्रपाँ फुसी चटुवा भन्थे मलाई चै मुजीको खुब दया लाग्थ्यो , आज आएर मेरै चाक् टोक्न थाल्यो .

बेन्डिक मोहदय, थट के भन्या तेस्तो ? रत्नपार्क नटेक्या त २० वर्ष भयो होला . २५०० त बेसिक हो एक घण्टाको मसाज ,तपाइले अरु सेवा सुबिधा थप्नु भयो भने ८ १० हजार सजिलै पुग्छ , म चै सादा मसाज मात्र गरेर फर्किन्छु .

सारा मोडेल / मिडिया पेर्सोनालिटी त भन्दिन तर केहि प्रतिसत चै यो छेत्रमा लाग्या छन भन्ने मैले आफैले देखे . नेपालाँ मोडलिङ्ग /कलाकारिता गरेर मात्रै त २ छाक धान्न पनि सकिन्न ,यो कुरो त तपाईलाइ पनि थाहा छ होला , तर पनि यसता मोडलहरु करोडको गाडी कसरि चडछन् होला ? हरेक नया नया मोडलका फोन कसरि बोक्छन होला ,सपिङ्ग गर्न हरेक १ २ महिनाँ विदेश कसरि जान्छन होला ? उनीहरुकोजस्तो जीवन सैली हामी अमृकाँ बास्नेलाइ समेत मात दिने खालको हुन्छ .

मैले मोडेल मात्र भने होला तर अरु छेत्रका मान्छे पनि आफ्नो हिसाबले जिन्दगि रंगिन तरिकाले बिताई राख्या छन् जस्तै +२ पढ्नेहरु , मेडिकल , नर्सिङ्ग आदि आदि .

फेरी यहाँ विचार गर्नु पर्ने कुरा चै के हो भने , पैसा फ्ल्याट फाल्दैमा जो संग जे पनि गर्न पाइन्छ भन्ने कुरो चै हैन रैछ . अमृकाँ क्रेडिट चेक गर्य जस्तै यहाँ तपाईको प्रोफाइल चेक गरेर मात्र तपाईको सोसल इन्गेजमेन्ट हुन्छ . पैसा फेक तमाशा देख चै तेइ रत्नपार्क तिर मात्र होला , तर किन हो किन नेपाली केटिहरु America return संग चै भुताक्कै हुने रैछन , मुजी बत्तिमा पुतली टाँस्स्याँ जस्तो चिपिक्कै हुन खोज्ने , बिशेष गरि कलेजाँ पढ्ने नानीहरु . पैसा मात्रै त ति कोरियाबाट फर्केका संग नि हुने रैछ तर तिनीहरुलाइ कसैले गनेको जस्तो लागेन .

अम्रिकन हुनुको निकै competitive advantage पाएको जस्तो अनुभुति एरपोर्ट बाटै भयो . त्यहाँ इमिग्रेशनाँ एउटा बुढी अफिसर थिइ, त्यो जाठीले हुने वाला ज्वाई लाइ जस्तै बेबहार गरिन . east or west American passport is the best को अनुभूति भयो . आज दिउसो मेरो एकदम VIP dating छ , तेस्कै तत्यारीमा नुहाउने, दारी/ भुत्ला काट्ने आदि इत्यादीको तयारीमा लाग्नु छ . मूजि सम्झेरै कस्तो लाज लागि लाख्य छ . wish मि luck $$.
Read Full Discussion Thread for this article