Posted by: Bennedict April 21, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     0       ?        
हेर्नुस् राम भक्तजी,
तपाईंको कुरा सुन्दा त आधी जस्तो गफ नै जस्तो लाग्छ हो।

"भ्याको बेलाँ दैनिक स्पाँ गएर फुल बडी बुध मसाज गर्ने गरेको छु . छानी छानी केटि बाट गरेको मसाज टिप्स सहित जम्मा २५०० ."
अब फुल बडी मसाज गर्न गको हो कि प्रस्टीट्युशन गर्न, कुरा सुन्दा त मसाज गर्ने ठाउँ पनि तेस्तै शेडी, रत्नपार्कको कुनै तल्लो स्तरको ठाउँमा कोही भेट्न गएको जस्तो सुनिन्छ।

"साथीले यस्ता यस्ता मोडल / मिडिया पेर्सोनालिटिको अफर ल्यायो कि मैले नकार्न सकिन .आफुलाइ फेरी known face संग date गर्न सारै मन पर्ने सानै देखि , खै किन हो ,थोप्रा जस्तो भए पानि आखिर माल त सबैको उस्तै हो . "
कुरा त यसरी गरिराख्नुभाको छ कि नेपालका सारा मिडिया पर्सन्यालिटिहरु अमेरिका रिटर्न्ड बकराहरु ताकेर बसी राखेका छन है। केही काम धाम छैन, मिडिया, टिकटकमा अजब अजब करतब देखायो, अनी कोही अमेरिकाबाट फर्केका तपाईं जस्तो गाँठिस्टहरुलाई फसायो है। अब नाम लिनुस् ती तथाकथित मिडिया ब्यक्तित्वको त म भन्दिन तर, तपाईंको कुरा १००% चै विश्वाश गर्न सकिएन, तर खै परमिता राणा अमेरिका रिटर्न्ड धनी केटासँग रात बिरात गाडीमा हिंडेर मान्छे मारेको कान्डले गर्दा चै सो कल्ल्ड मिडिया पर्सनहरु यस्तो गर्छन जस्तो पनि लाग्छ, खैर तपाईंको कुरा साँचो पनि होला कि? खैर। आफु त यस्तो काम गरिदैन। तपाईं एक विवाहित पुरुष, बाल्-बच्चावाला भर पनि यस्तो गर्नु हुन्छ, के भन्ने अब? कस्तो बिकृति आएको भन्नु अब?
अनी फेरी अरु कोही मोडेल हन्ट गर्न हेल्प पनि माग्दै छन। यस्तो सेक्सुअल्ली फ्रस्ट्रेटेड छौ हामी?
Read Full Discussion Thread for this article