Posted by: xkavrepalanchok April 20, 2023
सोझा नेपाली ठग्यो अहिलेको नयाँ चलन
Login in to Rate this Post:     0       ?        
पैसा कमाउन गाह्रो छ भन्ने लागेको थियो तर दिमाख लगायो भने झ्याप झ्याप पैसो आउने रहेछ
एउटा साइकल र नेपाली झन्डा बोक्यो साइकल यात्री भन्दै डलर उठायो l
फेरी visa पनि यिनीहरु जस्ता ठगहरुको नाइँ लाग्ने रहेछ

संदर्ब नेपाली cycle यात्री इन USA
Read Full Discussion Thread for this article