Posted by: ram bhakta April 19, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     0       ?        
सारै मज्जा आउने केटा'हो . मुजी नेपालाँ जो संग डलर छ तेही राजा . १ हजार साट्यो झ्याप्प डेढ लाख आउछ. हो मुजी ब्ल्याकाँ १ को १५० आउछ .अब मुजी डेढ लाख लिएर ५ दिन देखि हिडी राख्या छु जाँठो पैसै सकिदैन. ३ जनाले मर्ने गरि जाड धोक्यो मुजी बील जम्मा ७ हजार . Idrive ( नेपाली उबर ) बाट रात भरि ठमेलाँ घुम्यो मुजी बिल आउछ जम्मा जम्मी 3 हजार . अब मुजी फिल्म हलाँ दिपके जोगीको फिलिम छक्का पन्जा हेर्यो टिकटको मुजी जम्मा ४०० . मोमो, पप कर्न ,पानी पुरी ,चिसो , अनेक खायो मुजी पेट फुट्छ बिल एक हजार कटदैन . मर्ने गरि थकालीको ८४ ब्यनाजन खायो बिल मुजी जम्मा ९ सय .

ल मुजी पैसा त खर्चै भएन भनेर अन्नापूर्णमा रुम बुक गरेर नेपाली मोडल ठोक्न लगे केटाहरुले , होटेल चार्ज जम्मा ९ हजार मोडेलसंग रातभर उफ्रेको टिप्स सहित १२ हजार .

अब भ्याली बाहिर गएर पैसा खर्च गर्छु भनेर हिंडेको, पिलेंन भाडा जम्मा जम्मी २८०० ( esewa बाट ) . भ्याली बाहिर ४ कि. मि को टुक टुक ट्यामपु चडेको जम्मा जम्मी मुजी १५०, यो त हदै कम भयो भनेर ५०० टिप्स दियर आएँ .

खानेकुराँ मुजी कति सस्तो हो ? मम ,चाउमिन , थुक्पा ,हाँसको छोइला, पानीपुरी , भेलपुरी , उखुको जुस अनेक खाऊ तेइ मुजी सय डेड सय माथि केहिको दाम छैन .

मन्दी लाग्या बेला जग्गा किन्न नेपाल हिड्या ,अधिक्तम ६ हजार डलर घुम्ने खर्च गर्छु भनेर हिडेको मुजी जति दिल खोलेर खर्च गर्दा पनि २५ सय डलर भन्दा माथि खर्च नहोला जस्तो छ .

हैन, नेपाल त ज्यादै महँगो छ भन्ने सुनेको , सायद यो कुरा चै तेही बसेर ४० ५० हजार खाने लाइ होला .

टन्न पैसा छ भने स्वोर्ग नेपालाँ छ , मैले अनुभब गरि राख्या छौ .

-सुभरात्री


Last edited: 19-Apr-23 11:22 AM
Read Full Discussion Thread for this article