Posted by: ram bhakta April 14, 2023
Looking for used Subaru Forester
Login in to Rate this Post:     0       ?        
लाटो खान्छ एक बल्डयांग, बाठो खान्छ ५ बल्डयांग भनेझै कहिले काँही लोगने जस्ता लाटा- गाँडांको कुरो सुन्नु पनि उचित हुन्छ . क्रेडिट स्कोर ठिक छ भने नया गाडी किनेर हरेक ५ ७ बर्सां गाडी फेर्यो भने कहिले मेजर रिप्येर गर्नु पर्दैन तसर्थ आर्थिक हिसाबले राम्रो हुन्छ . पुराना गाडी त रिप्येर कै झन्झट . सुरमा सुको जोगिए पनि १ २ बर्षा मोहर जान्छ.

कि त यहि लोगने जस्तै १ ,२ हजाराँ कवाडी बाट कोरोला , क्यम्री उठाउनु पर्यो . मुजि बिग्रे पनि १ हजार त होनी भनेर चित्त बुझाउन सकिन्छ . i go with Logan to buy Toyota , i don't know why OP is particularly asking for for Subaru
Read Full Discussion Thread for this article