Posted by: logan April 12, 2023
Airline Tix to Nepal is out of control
Login in to Rate this Post:     0       ?        
अरुलाई दोष दिनु भन्दा पहिले हाम्रा खाडी मुलुक ( काम्दारी ) जाने हरु कै ब्यबहारले गर्दा नेपाली पस्स्पोर्ट मात्र होइन सबै नेपालि लाई एकै दर्जामा ब्यबहार हुन्छ | अरु देशको राहदानी हुनेले राहादानी देखाउदै मलाइ चै अरु नेपालि सरह ब्यबहार नगर भन्ने जानकारी गराउदा कसो होला |
मस्यांग गल्लि को झैँ हो-हल्ला , साथि सगै बस्न पाउ भनि लफडा , टाडा बसेको संग ठुलो ठुलो स्वरमा कुरा गर्नु पर्ने अर्थात अभद्रता प्रतिको ब्यबहार मा सबै परिन्छ | नेपाल फर्कने लाइ आफ्नो सिट नम्बर मा नबसी जहा पायो त्यहि बसी दिने पनि देखिए |
निक्लिने बेलामा प्लेन landing गरे पछि निक्लिन हतार हुन्छ सबै जर्याक जुरुक् उठी सक्नु पर्छ , बसिदिने आग्रह कसैले पनि सुन्दैन |
लिस्ट धेरै लामो छ , सम्झदै जानुस के के देखु र भोग्नु भयो | एउटा इन्जिनियर हु भ्नान्थ्यो उत्रिन पनि नसक्ने गरि जाड लागेर connection flight पनि छुटायो |
छुर्पिलाई dog treat भन्छन भनि काब्रेले गुनासो गर्दै थियो | जसरि चिनाए तेही भन्ने हुन् होईन र ?
Read Full Discussion Thread for this article