Posted by: Bennedict April 6, 2023
धर्तीमाताले नाग देवताको रूप धारण गरेर भक्तजन लाई लठ्ठ पारिन्
Login in to Rate this Post:     0       ?        
मलाई त रमाइलो नै लाग्यो। कसै कसैलाई अब चढ्छ होला नि त नाग देउता हैन र? "दास मानसिकता", "कुरिती", "राङो नपाएको भैसी उफ्रिएको" जे भने पनि। सुपर न्याचुरल कुरामा चै अली अली विश्वाश छ भनौ, आफुले पनि तेस्तै अनुभव गरेको हुनाले। अब यही बस्टनमा नै एक महिला बेला बेला वहाँ माथि देउता चढ्छ, अनी अरु मान्छेको जोखना हेर्न सक्छु भनेर भनेको पनि सुनियो। सुन्दामा फन्नी सुने पनि नेपालमा सानो हुँदा झार-फुक गर्न गएको हुँदा केही मात्रामा विश्वाश चै छ।
Last edited: 06-Apr-23 07:28 PM
Read Full Discussion Thread for this article