Posted by: logan April 6, 2023
धर्तीमाताले नाग देवताको रूप धारण गरेर भक्तजन लाई लठ्ठ पारिन्
Login in to Rate this Post:     0       ?        
सम्सार नौटकिवाला हरुको मंच हो | हामि तेही नौटंकी हेर्ने हरुको तमासे हौ |
कोहि राम्रो मान्दै पछि लाग्छोउ कोहि धत् भन्दै मुन्टो बटारेर अर्को बाटो समात्छ्योउ |
ट्रंप को गल्ति नदेख्ने हरु भक्ति पूर्ण पछि लाग्छन अनि मानौ उसले जिसस को दोश्रो जन्म लिएर आएको हो | मर्मन हरुले तेस्तै केहि भनेका थिए |
Read Full Discussion Thread for this article