Posted by: logan April 6, 2023
दलाइ लामाका अन्धा भक्तहरुका लागि
Login in to Rate this Post:     0       ?        
यो चलचित्र २४ सेकेन्ड को मात्र राखेको हुदा हामिले यो भन्दा अघिको प्रसंग के थियो त कसरि सुरु भयो त्यो थाहा नपाइ टिप्पणी गर्नु ले हामि पनि जुन आसयले यो चलचित्र post गरेको हो लाइ सहमति मात्र दिनु हो |
दुई जना बिद्यार्थी को भना भन भै रहेको र एकले थप्पड लगाई हाल्यो त्यो थप्पड हानेको चलचित्रमा नराखेर अर्कोले फ़िर्काएको थप्पड मात्रै देखाइएको छ भने हाम्रो सहानुभुति थप्पड पाउने तिर जान्छ |
जहा सम्म हो यो जोब्रो निकाली ओठ जोडेको फोटो काठझाट गरि तासेको हुनु पर्छ |
Read Full Discussion Thread for this article