Posted by: Bennedict April 6, 2023
दलाइ लामाका अन्धा भक्तहरुका लागि
Login in to Rate this Post:     0       ?        
मलाई चै यो भिडियो हेरेर घिन लाग्यो।
यस्तो चै आशा गरेको थिईन। यता हार्वर्डमा दलाई लामा आउँदा कत्रो चर्चा भको थियो कुनै बेला, यस्तो कृया कलाप गर्लान जस्तो त लागेको थिएन, खैर। बच्चाको ओठैमा कीस अनी फेरी जिब्रो निकालेर के गरेका हुन? माइकल ज्याक्सनले कुनै बेला बच्चाहरु प्रती गरेको आशक्ती याद आयो। मे बी कुनै लुकेको यौन तिर्सना होला। अफसोश।
Read Full Discussion Thread for this article