Posted by: Bennedict April 6, 2023
Any one willing to sell their land in chitwan?
Login in to Rate this Post:     0       ?        
अनी राम भक्तजी,
किन्ने चै तपाईंको नाममा कि परिवारको नाममा हो? हुन त तपाईंको पर्सनल कुरा तर, यहाँ साझामा बिगत केही दिनदेखी नेपालमा पैसा लगानी गरेर चै हामी जस्तो पुरै परिवार बाहिर बस्नेलाई केही फाईदा छैन भन्ने कुरा हुँदै आएकोले हो। लामिछाने कान्ड पछी त जग्गा बेच्-बिखनमा कडाइ होला पो जस्तो छ, अब नेपाली नागरिकताको आधारमा मात्र धेरै घर-जग्गाको कारोबार नहोला पो जस्तो छ हो। अहिले त फेरी मतदाता परिचय पत्र बनाउने पर्ने रे के के हो हो। अनी त्यो बनाउन नागरिकता मात्र भएर नहुने रहेछ, हैन?
Read Full Discussion Thread for this article