Posted by: logan April 3, 2023
Login in to Rate this Post:
0
?
गैटुन्दे ले दिवा स्वप्न बोकेर हिड्दै छ र पोलिस्चि लाइ बिलिनियर बनाउने सुझाब पनि दिन भ्याई सक्यो | यिनका दिमाग गाउघर तिर नया नया माओबादीमा छिरेका भुरा हरुका कुरा झैँ गर्दै छन् |