Posted by: Nepalnews Sajha April 1, 2023
News Summary from Nepal for Saturday, April 1, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rastriya Swatantra Party announces by-election candidates


  • The party has decided to field party chief Rabi Lamichhane from Chitwan-2, economist Swarnim Wagle from Tanahun-1 and former DIG Ramesh Kharel from Bara-2.

  • UML to field Sarbendra Khanal in Tanahun, Ram Prasad Neupane in Chitwan


  • A secretariat meeting of the party fails to pick its candidate for Bara-2.

  • Prime minister pledges high-level commission to resolve loan sharking problems


  • On Tuesday, the government had formed a four-member team headed by the joint secretary at the Home Ministry Rudra Devi Sharma to hold talks with the protesting victims.

  • The week in nine photos


  • Here are some of the photos taken by our photographers and reporters this week.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्र संचालकको लापर्बाहीले गणतन्त्र कमजोर : चित्रबहादुर केसी
  • राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्र संचालकहरूको लापर्बाही र गलत नीतिले गणतन्त्र कमजोर भएको बताएका छन् ।

  • वित्तीय साक्षरतामा युवालक्षित कार्यक्रम र डिजिटल बैंकिङ समावेश
  • बैंक तथा वित्तीय संस्थाले अब वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल (विद्युतीय) बैकिङ सेवा पनि समावेश गर्नुपर्ने भएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article