Posted by: Sojho_Bahun March 30, 2023
नेपाली भाषामा जिब्रो बटार्ने वाक्यहरू
Login in to Rate this Post:     0       ?        


"भिमफेदीको लिँडे राँगो लालो घाँडो लालैजा ।"

"नुनिलो पानी निलिँदै ननिलिनी ।"

"हरियो वनमा हरिको रागो लडेर मर्यो।"

Read Full Discussion Thread for this article