Posted by: Nepalnews Sajha March 23, 2023
News Summary from Nepal for Thursday, March 23, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Migrant workers enlisted in social security scheme


  • The scheme which covered only formal private sector workers has been expanded to migrant workers and self-employed persons abroad.

  • Explosives shortage looms over Tanahun Hydropower Project


  • India’s reluctance to allow import of explosives may affect works at the 140MW project.

  • From Karachi to Kathmandu


  • Two artists from Pakistan, Aziz Sohail and Fazal Rizvi, discuss the power of collectives at PhotoKTM 5.

  • Pheasant farms thrive in western Nepal on rising demand


  • The wildfowl farmers say they are receiving big orders from institutional buyers, mostly from luxury hotels in India.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुजलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
  • नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो नै उपयुक्त समय भएको बताएका छन् । पूर्वकप्तानसमेत रहेका सुजलले नेपालका लागि ४५ क्याप जितेका छन् ।

  • पाँचथरमा स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला
  • फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका छन् । नियमित समयमा कार्यालय आउने श्रेष्ठ बिहीबार करिब साढे १० बजेसम्म उपस्थित नभएपछि खोज्न जाँदा नगरपालिकाका कर्मचारीले मृत अवस्थामा फेला पारेका हुन् । कार्यालय नआएपछि फोन गर्दा नउठेपछि खोज्न कोठामै पुगेको नगरपालिकाका कर्मचारी सुजन बाँस्कोटाले जानकारी दिए ।

  • पहिलो पटक 'इन्साइडर ट्रेडिङ' कसुरमा गुरुप्रसाद न्यौपाने विरुद्ध अदालतमा मुद्दा दायर
  • आफू अध्यक्ष रहेकै बखत रिडी पावर कम्पनीको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा गुरुप्रसाद न्यौपाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ । सूचीकृत संगठित संस्था रिडी पावर कम्पनी लि.का तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने उपर भित्री कारोबारको कसुरमा नेपाल धितोपत्र बोर्डले सरकारी वकिलको सहयोगमा मुद्दा दर्ता गरेको हो । भित्री कारोबार सम्बन्धमा यसरी अदालतमा मुद्दा दर्ता भएको नेपालमा पहिलो घटना हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article