Posted by: Nepalnews Sajha March 21, 2023
News Summary from Nepal for Tuesday, March 21, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Hotel industry goes from boom to bust as tourism fluctuates


  • Frequent plane crashes, misguided policies and political instability cast a pall over the sector that is still struggling to recover from the Covid pandemic.

  • East-west highway obstructed as road caves in


  • The expansion drive along the Butwal- Narayangadh stretch of the highway has led to frequent obstructions.

  • Government rolls back decision to increase fertiliser prices


  • The decision came on a day when Prime Minister Pushpa Kamal Dahal was set to face yet another vote of confidence in Parliament.

  • Attorney General gives Rabi Lamichhane a clean chit


  • Nepal Police had held an inquest against the former deputy prime minister for holding dual passports and whether he had misused them.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चन्द नेकपाका कार्यकर्ताले लघुवित्तमा लगाए ताला
  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संगठनका कार्यकर्ताले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेका दुई लघुवित्तमा तालाबन्दी गरिदिएका छन् ।

  • नेपालीसहित ९ लाख ९५ हजार कामदारका लागि मलेसियाद्वारा कोटा प्रमाणीत
  • मलेसियाले जनवरीदेखि मार्च १८ सम्म नेपालसहित १५ वटा श्रोत देशबाट ९ लाख ९५ हजार तीन सय ९६ जना विदेशी कामदार ल्याउने कोटा प्रमाणीत गरेको छ । तर नेपालको लागि मात्रै अलग्गै कोटा भने छुट्टाइएको छैन । यद्यपि मलेसियाका लागि नेपाल प्रमुख स्रोत देश मानिन्छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article