Posted by: Nepalnews Sajha March 20, 2023
News Summary from Nepal for Monday, March 20, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election Commission announces by-elections in Tanahun-1 and Bara-2 on April 23


  • The by-elections on the two vacant HoR seats following the election of the President and Vice-President, have been scheduled for the same day as Chitwan-2 by-election.

  • Ram Sahay Prasad Yadav sworn in as Vice President


  • Yadav of the Janata Samajbadi Party was elected as the new Vice President of Nepal on Friday.

  • Disputed bill to revise transitional justice law lands in House


  • Plans to endorse the bill through a fast-track process, but the opposition insists on a detailed discussion.

  • Attorney General’s office decides not to pursue passport case against Rabi Lamichhane


  • The decision, not to move ahead with the case, comes after the Office of the Attorney General received reports from the attorney’s offices at the District and High Court stating that Lamichhane could not be prosecuted.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जनताले प्रधानमन्त्रीबाट व्यक्त प्रतिबद्धता कार्यान्वयनको अपेक्षा गरेका छन् : यादव
  • जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा गरेका प्रतिबद्धताको सही कार्यान्वयन हुने अपेक्षामा जनता रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सांसद यादवले संविधान संरक्षणदेखि संघीयता कार्यान्वयनसम्मका प्रतिबद्धता पूरा गर्नुपर्ने बताए ।

  • 'वैशाख दोस्रो हप्ता फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने त हैन !'
  • एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी वैशाख दोस्रो हप्ता प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउने त होइन भन्ने आशंका उत्पन्न भएको बताएका छन् । त्यस्तो आशंका उत्पन्न भएकोलाई अस्वाभाविक भन्न पनि नसकिने बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article