Posted by: logan March 19, 2023
नेपालीमा लगानी vs अम्रिकामा लगानी
Login in to Rate this Post:     0       ?        
बेनी ब्रो : साझामा छिरेर धनाड्यता को ढोल बजाई बस्नेहरु कंगाली आर्थिक र मानसिक रुपमा हुनु पर्छ | यिनी हरु मेरा बाजेले घिउ पिएका थिए लौ मेरा हात सुँघ्ने मा पर्छन |
बोस्टन को यात्रा २ ४ पल्ट गरीए तपाइले भने जस्तो छैन ; मानिस जस्ती कठिनाइ मा बस्छ तेतिनै उन्नातासिल हुन्छन भन्ने कुरा चरितार्थ को नमुना जस्तो लाग्छ | ९ महिना घर भित्र बस्नु पर्ने कुरा सुनेको भरमा लेख्नु भयो जस्तो लाग्छ |
Read Full Discussion Thread for this article