Posted by: edv2023 March 11, 2023
This is sajha
Login in to Rate this Post:     0       ?        
रामभक्ते सर , मैले लोगनेले ट्रंपको पुसी चाटछ भनेर भनेको सम्झना छैन , हो बरु काम नगरी १९९५ को क्यम्री चढेर हिड्छ भनेर झपारेको चै सम्झना छ , मैले गाली गरे पछि त्यो सुध्रेको चै देख्नु भएन ? फेरी अर्को कुरो लोगनेले कहाँ पाएर ट्रंपको चाटछ ? चाटनै परे शेरबहादुरको चाटला नि यार ।

मैले यति मात्र भन्न खोजेको हो , जो व्यक्ति मानसिक रुपमा असक्त छ उसको कुरो लाइ लिएर धेरै टिका टिप्पणी नगरौ , आगे तपाइको मर्जी। मलाई बेन्डिक सरले लोगनेको मानिसिक आवस्थाको बारे जानकारी दिए पछि मात्र थाहा पाएको हो , नत्र म पी तेस्लाई पहिले खुब झपार्थे
Read Full Discussion Thread for this article