Posted by: logan March 11, 2023
Need to get rid of corrupt politicians
Login in to Rate this Post:     0       ?        
के हो सबैका मुखमा भोटे ताल्चा लगाई दिए कि क्या हो ? आफ्ना अंगका भैसी नदेख्ने हरु अरुको अंगका जुम्रा देख्नेहरुको हुईया बन्द भएछ |
घुस खान बाध्य बनाइएको कारण ले नख्वाई कामै बन्दैन | मेरो नागरिकतामा लेखन्दासले मसि अलिकति तलमाथि भएको सरकारी फाटका मानिसले यो त लतपतिएको छ मिल्दैन भनि खुट्टा अड्याइ हाले | यहि नागरिकताले दशौ काम देखि राहदानी समित लिनपाइयो अलिक गहिरिएर हेर्नुस, डबल लेखाइ देख्नु भयो भने अर्को बनाएर ल्याउछु भने पछि हाकिम ले उहाले भनेको ठिकै हो , डबल कोरिएको देखिदैन भन्दै सहि गरि दिए | धन्न हो प्रभु मेरो एक साता र ५ -७ हजार जोगाई दियौ भन्दै खुसीको लामो स्वास फेरेको थिए |
यो हो नेपालको पारा र चाला | काभ्रे नेपाल जादै छ : तेस्को के हबिगत हुने हो | साझामा जथाभाबी बोले झैँ बोल्यो तेस्को के हालत हुने हो सम्झदै मेरो अंग सिरिङ्ग भयो |
Read Full Discussion Thread for this article