Posted by: logan March 11, 2023
Login in to Rate this Post:
0
?
जे जसरी गयौ खोजि नीति तिर नलागौ | सिकेको शिपलाइ नेपालमा प्रयोग गरि कामले सानो र ठुलो हुदैन भन्ने कुरा शिकाउछौ भन्ने लागेको छ | तिम्रो पौरख देखाउ अनि हामि पनि फर्किने बिचारलाइ मजबुत बनाउन सहयोग गरोस |
Wish you all the best.
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी |
Last edited: 11-Mar-23 06:26 PM