Posted by: Bennedict March 9, 2023
हग्दा हग्दै पानि बन्द भयो !
Login in to Rate this Post:     0       ?        
रामभक्त जी,
धेरै दिन पछी देखे हजुरलाई। सञ्चै होला भनेको त अपार्ट्मेन्ट "शेरिङा" रे। लोल। मैले त पहिले नबुझेको, के हो "शेरिङ्गा" भनेर। तपाईंको नेपाली त के भनम हजुर। "पाइखाना", "शेरिङ्गा", "ले-अफाँ"। राम राम। यस्तो नेपाली नसुनेको त जुग भो।
अनी ए तपाईं ले-अफाँ पर्नु भो? अहिले टेक वर्ल्ड डावाडोल छ हजुर, के भन्ने? बाथरूममा पानीको समस्या भको भए, पानी किनेर ल्याएको भए हुने हैन र? पानी ल्याएर आँफै फ्लशमा भरेर पनि काम तमाम गर्न सकिन्छ नि हजुर, पानी पो रोकियो होला त हजुर पानी बेच्ने स्टोर त रोकिएन होला नि हैन र? तपाईं यतिका कमाउने मान्छे भर पानीका ग्यालेन किन्न त सक्नुपर्ने। अमेरिका बसेर पनि कहाँ तपाईं हजुर बागमती किनार दिसा गर्न गको जस्तो कुरा गर्नु हुन्छ? कती त विश्वाश लागेन तैपनि। तपाईंको पूर्व अट्टेन्शन खोज्ने लेख र पोस्टहरुले गर्दा त्यस्तो भनेको हो है फेरी नरिसाउनुहोला नि।

खैर सेक्सिजीले लेखेको कुरा चै अलिकती नमिलेको जस्तो लाग्यो। हुन त सेक्सीजी मलाई जवाफ फर्काउन हुन्न तैपनि।

"Honestly, I never had to share a bathroom in my life,"

यस्तो पनि हुन्छ र? उहाको आधा जिन्दगीमा सेक्सिजी घरमा आमा-बाउसँग बस्नुभो, दिदिबहिनीसँग बस्नुभो होला, साथीनिहरुसँग ट्रेकिङ, पिक्निक जानु भो होला, लोग्नेसँग हाइकिङ जानुभो होला अनी "मैले जिन्दगीमा कहिलै बाथरूम शेयर गर्न परेन" भनेर भन्दा हामीले पत्त्यौने त? खै के भन्ने, सेक्सिजीलाई पहिला पनि मैले यस्तै काउन्टर ब्याक गरेर केही लेखेको थिए, जवाफ त आएन। कहिले काही त लाग्छ सेक्सी कुनै AI generated लड्की हो कि भनेर।
बोकाहरुलाई उत्तेजित बनायो, तेस्तै तेस्तै उल्टा सुल्टा लेखिदियो अनी अट्टेन्शन पायो, सक्यो। खैर।
Read Full Discussion Thread for this article