Posted by: logan March 9, 2023
Login in to Rate this Post:
0
?
हा , आओ सबै बहादुर , प्रसाद , सिङ्ग , राज देखि हमाल हरु जसले जसले झड्केलो भिनाजु सम्झेका छौ यो मौका नगुमाउ अनि हेर्दै जौ को को रहेछन तेस्तो ठान्ने |
गुल्लड बहादुर : अरुको नाम संग भिनाजु जोडी खाता खोल्ने त बोहुलाले अरुलाई आफु जस्तै देख्छ| Kathmandu मा धेरै मानसिक रोग का चिकित्सक हरु छन् देखाउन गइ हाल |
नाम राखिस खाते अनि काम महा पातकी : मैले तलाई गालि गरको ठानीस कि झड्केलो भिनाजु ठानी मलाइ लक्ष गरि कमेन्ट गरिस ?
अर्को : साझा छिर्दा बिचल्लित हुन्छु भन्दै छिरेको थीइस , तैले कोरेको थागा देखि गरेका कमेन्टमा लेखेका कुरा दोहोर्याएर हेर, कुन लेबल झरेको छस अबत चुर्ण बहादुर बनि चाकमै छिरेर असान्ती दिन खोज्ने कारणमा तैले पनि मलाइ झड्केलो भिनाजु ठान्ने bबाहेक अरु कुनै कुरा छन भने भनि हाल | २००५ को Camry लाइ अझै १९९५ भन्न छोडेको छैनस तेरो दिमाग कति छ साझा बासीले बुझी हाले |