Posted by: ram bhakta March 7, 2023
हग्दा हग्दै पानि बन्द भयो !
Login in to Rate this Post:     0       ?        
जिन्दगिको यो उत्रार्दमा मैले पनि कसै संग बाथरुम शेएर गरेर बस्नु पर्छ भनेर सोचेको थिईन तर समय हो कतिपय कुरा आफ्नो प्रतिकुल हुन्छन । ४ वर्ष बढी काम गरेको कम्पनि बाट ले-अफाँ परियो । २०% कम स्यालरीमा केहि समय लाइ बस पछि मिलाम्ला भन्थ्यो मलाई यो मन्जुर भएन ।
कन्सलट्यांन्टको भूमिकामा केहि समय काम गर्ने निर्णय गरियो । जुन ठाउँमा काम पाए तेही ठाउँमा एउटा दाजु लाइ अपार्मेंट खोज्न अनुरोध गरे । भाउजुले उनीहरुसंगै बस्न अनुरोध गरिन अनि यसरी सेरिंगाँ बसियो ।

मैले अलिकति हगे पछि भाउजु लाइ छोडी दिए ,भाउजुले तेस्मा एक राश थपेर दाजु लाइ राखी दिनु भएछ, यसरी हेर्दा भाउजु भन्दा बीचरा दाजु दयाको पात्र हुनु भयो । ३ ४ घन्टाँ पानि आयो अनि अन्तिम फ़्लश गर्ने दाईत्तो मेरो भयो। तसर्थ: सबै भन्दा पिडित पात्र म आफै हो ।

उता आफ्नो ३ बाथ वाला घर भुत बंगला जस्तो भएर बस्या छ एता आफु अर्काको बाथरुम सफा गरेर बस्या छु।
-नियति
Read Full Discussion Thread for this article