Posted by: ram bhakta March 6, 2023
हग्दा हग्दै पानि बन्द भयो !
Login in to Rate this Post:     0       ?        
यो स्ट्याटस लेख्दा सम्म पानी आएको छैन । आज बिहान पूर्व जानकारी बिना पानिको लाइन काटिएको रैछ । आफु हग्न बिहान पाईखाना छिरियो, एकचोटी भततत पारे पछि फ्लश गरियो । आफुलाई फेरी १ १ मिनेटाँ फ्लाश गर्नु पर्छ नत्र आफ्नो गु आफैलाई गनाउन थाल्छ । अर्को चोटी भततत पारे पछि फ्लश गर्छु पानि आएन । ल मुजी खत्तम, शेरिगाँ बस्या छु ,आफु पछि ३ जना पाइखाना जाने लाइनाँ छन् आफ्नै ७०% आची निकाल्न बाँकी छ , मुजी पानी छैन । अब हँगौ कि यतिकै च्यापेर राखौ भयो। आफु त ठिकै छ घरै बाट काम गर्ने हो, म पछिकि भाउजु बिचरा ड्युटी जानलाइ हग्न अनि नुहाउन कुरेर बस्नु भएको छ । पुरै हँगौ, कमट भरिन्छ, भाउजु लाइ सारै सकश हुन्छ ,नहगौ एकदम incomplete feel भै रहन्छ । चाकाँ गु च्यापेर बस्नुको पिडा चै, anal गरेकी केटि लाइ थाहा हुन्छ, अफ्ट्यारो उस्तै हो । बिचरा ,भाउजुलाइ सम्झेर incomplete नै निस्के ।

पैले पैले त पानी बन्द हुन्नु पूर्व इमेल आउथ्यो, आज अचानक एस्तो भयो । घराँ ट्यांकी नहुँदा हुने समस्या । विचार गर्नुस कुनै आपतकालीन अवास्थाँ १ २ दिन पानि/बिजुली बन्द भयो भने के हुन्छ होला ?
Read Full Discussion Thread for this article