Posted by: logan February 27, 2023
पशुपतिका साधु सन्तलाई किन इन्टरनेट सेवाको खाॅचो ?
Login in to Rate this Post:     0       ?        
जंगलमा बस्ने भए के हो के हो , मागिखाने भए पनि समाजमै बसेका छन् | दिन भरि पशुपति अनि रात भरि स्वास्नी र छोरा छोरी संग बिताउने होला अनि चाहिएन त | आज भोलि मोबाइल मनोरन्जनको साधन बनेको छ साथै टिकटोक बनाउने देखि हेरी बस्नु परेन |
Read Full Discussion Thread for this article