Posted by: logan February 19, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
हाम्रा बा आमाले बुझेको कुरा संस्कृतमा लेखीएको र सुनेका कुरा मात्र बुझे अनि लागु चै आधा मात्र गरे |
लालायेत पंच बर्साणि
ताडयेत दश्म्बर्शाणि
प्राप्तेतु सोडसे बर्साणि
पुत्रम मित्रम आचारेत

छोरीको कुरै गरेनन , छोरो सोह्र लागे पछि तिन तिग्रे भै सकको हुनाले उल्टै हातखुट्टा भाच्ला भनि मित्र झैँ ब्यबहार गर भन्ने कुरा सस्न्क्रिताका विद्वान ले कोरी दिए |
Read Full Discussion Thread for this article