Posted by: xkavrepalanchok February 18, 2023
9th circuit to rehear TPS case “en-banc”
Login in to Rate this Post:     0       ?        
American embassy को चिनेसे visa officer को मन जितेर पाको पो visa हो त बेन्दीत जाठ।

हुनत मेरो दाईनै US को इम्मिग्रेशन lawyer हुन्। तेइ पनि एस्त पिरतीजस्ता फटा मान्छेले गर्दा मैले पनि २ चोटी visa application मा fail खाई र १६०X२ जति पैसा दुब्यॆ र जबसम येस्ता पुती मुखे अमेरिकामा नेपालको नाम बेचेर बसेका छन् तब सम म चुप लाग्ने वाला छइन।

आजै मेरो काँग्रेस महिला Alexandria Ocasio-Cortez लाई एउटा चिठी लेखेर येस्ता ठगहरुको बेबास्त गर्न भन्छु ।

Read Full Discussion Thread for this article