Posted by: logan February 17, 2023
Business idea
Login in to Rate this Post:     0       ?        
बाउ बाजेले १० पुस्तालाई पुग्ने गरि जोडिदिएको सम्पत्ति मा मोज गर्दै रेडनेक हुदै F१० च डेर माचो हुन् छोडेर खसी मासु बेच्न अमेरिका छिर्ने को होला ? बरु हिउ सोहोर्न वा ट्रली राखी गाडी ओसार पसार जसलाई एक्सपोर्ट इम्पोर्ट भनिन्छ तिरै ठिक देख्छु | अरुले नदेख्दा लाज हुने कुरै भएन | बाउ बाजेको ईज्जत फ्याल्नु भएन नि , जाबो पैसा कमाइन्छ भनेर कसो ?
Read Full Discussion Thread for this article