Posted by: ram bhakta February 15, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
अझ ,भ्यालेन्टाइन डे भनेर भुसुक्कै बिर्सेको रे ,यसलाई बिर्सेको भन्दैन महासय,अपितु तपाईकि श्रीमती तपाईको प्राथमिक्तामा नपर्नु भएको हो. तपाईले स्वार्थपूर्तिको लागि मात्र बिहे गर्नु भएको अनुभूति भयो, सायद दाइजो वा घराँ काम सघाउने वा यस्तै केहि स्वार्थ थियो. नेपालाँ तीज र अमृकाँ प्रणय दिवस चाहेर पनि भुल्न सकिन्न. बाटो - घाटो , रेडियो , टिभी,पसल जता ततै प्रणय दिवस कै चर्चा हुन्छ तपाई चै कुन दुनियामा हुनुहुन्थ्यो हँ ?

अनि फेरी प्रणय दिवस मनाउने गरेको छैन रे , अनि के अमृकाँ पनि १४ फेब'को दिन जनयुद्ध दिवस मनाउनु भयो त ? होला ठिक छ मुजी बुढो मान्छे , केक काट्नु भएन होला, पार्टी गर्नु भएन होला तर यस्सो बुढी लाइ एउटा गुलाब र गालाँ च्वास्स चुम्मा त हुन्छ नि . सिधै बिर्से रे !! ब्यस्त मान्छे भनौ भनौ तेही दिन ३ पृष्ट लामो स्वेत पत्र लेख्नु भएको छ . कस्तो डिसलोयल मान्छे तपाई .

बरु त्यो गोफ्ले लोगनेमा पो स्वास्नी प्रतिको प्रेमभाब देखियो . बिचरा स्वास्नी लाइ अन्डा किन्न नसकेर घरमै पोथी पालेर कुखुराको सूलि साफ गरेर बसेको छ .

आफै भन्नुस,प्रनाए दिवसको दिन तपाई श्रीमती संग नबसी यहाँ साझां अस्लिल साहित्य छाँटेर यौन आनन्द लिएको तपाइको श्रीमतीले थाहा पाउनु भयो भने वहालाई कस्तो महसुस हुन्छ होला ?
Read Full Discussion Thread for this article