Posted by: Bennedict February 14, 2023
any tax professional here?
Login in to Rate this Post:     0       ?        
लाफिङजी,
रियल ट्याक्स प्रोफेशनलहरु त साझामा कम नै आउछन होला। झन उसै त साझामा हल्का, उत्ताउला, र छाडा कुरा हुने ठाउँ भको छ। सिरियस कुरा नहुने हैनन, प्रोफेशनल ब्यक्तित्वहरु नआउने हैनन, तर कम बोल्छन, यहाँको नौटन्की हेरिवरी जान्छन, अब के भन्ने यस्बारेमा?

राम भक्तजी,

"जाबो एउटा प्रस्न सोध्न पनि के दुलही लजाको जस्तो लजाई राख्नु भाको ब्रो? सासु आमा संगको सम्बन्ध बारे लेख्ने त मैले यही साझँl भेटेको छु"
तपाईंले कसको कुरा गर्नुभको? त्यस्तो घ्रिणित कथा (जहा आमा-छोरिलाई दिदी-बहिनी भन्दै यौन संपर्क गरेको) त्यो कथा लेख्ने मान्छे त तपाईं आँफै हो नि हैन र? कि बिर्सनु भो तपाईं अहिले कुन अवतारमा छु भनेर? लोल।

कहिले काही धेरै बोल्न पनि हुन्न के। आफ्नै क्षती हुन्छ हो। के भन्ने के।
Read Full Discussion Thread for this article