Posted by: logan February 13, 2023
भाते मुखियाबा
Login in to Rate this Post:     0       ?        
धेरै कोर्न खोजे तर मनले खाएको बिसय बस्तु पनि भेटिएको छैन भने संख्या बृद्दिको लागि नभई 'झिकी कटक" मात्रै भएका छन् |
'मेरा घरका आईमाई हरुले काम नै गर्न पर्दैन" भन्ने गाउ घर का बासिन्दा होइनन सहरिया तर कुनै बेला काठे थिए अझै काठे पारा मै छन् | कुनै बेला अमेरिका बाट फर्किए पछि मेरो छोराले बार्षिक डेडलाख कमाउछ सुनाउँन थाले, यिनका भिनाजुलाइ पनि सुनाउन पुगे पछि मेरो कान्छुले पी एच डि गरे पछि ३ लाख कमाउन थालेको थियो भन्ने सुने पछि छोराको आम्दानीको कुरा सुनाउन छोडे रे ? के जातियता संगै "अहंकार - Narcissm " उम्रिएको हो र किन यो झाङ्गिनलाई केहि पनि चाहिदैन र हावा मात्रै मा पनि फैलिंछ ? "पर पिडनम रति साधनम" यिनी हरुमा धेरै लागु हुन्छ |
Read Full Discussion Thread for this article