Posted by: logan February 11, 2023
❤️❤️"बौलापाजीको सपना "❤️❤️
Login in to Rate this Post:     0       ?        
दिमागमा भुस्सा भरिएकै कारण धागो को सिर्सक पढेर निचोडमा पुग्ने हरु " कागले कान लग्यो भन्ने सुने पछि कान छाम्न छोडेर कागको पछि कुद्ने हरु" साझामा निकै छिरेका हुन् वा एक दुई जनाले ४ ५ ओटा खाता खोलेका हुन् ?
यिनी हरुलाई सबै कुरा ठुला ठुला मन पर्ने भएर सेडान चड्ने सबै पागल ठान्ने अनि आफुलाई बिसुद्द अमेरिकन भएको प्रमाणित गर्न खोज्छन | तेसैले होला गर्ल्फ़्रेण्ड कि आमा को ठुलो पुतौरो तिर लागेको होस ?लिङ्ग सानो भो भन्दै बसेको गर्लफ्रेन्डले ठुलो खोजेको हुँदा उसकी आमा तिर लागेको होस् कि ? कहिँ त सनकलाल मटर कोसा लिङ्ग हुने तै त होइनस ?
मेरो धागो Humor मा तेरो आखाले देख्न सकेन भने अण्डा महगो भो भनि रुने लाइ उपाय बताएको हु | यो धागो पढिस कि पढिनस ? https://sajha.com/sajha/html/index.cfm?threadid=137452&noofposts=३५

यो धागो कोर्ने लाइ उपाय बताई दिएको हु | ठुला गाडि चड्नेलाइ गाडीमै कुखुरा पाल्ने उपाय बताएको हु तर त निस्कीस कान छाम्ने होइन काग को पछि कुद्ने विद्वान परिस |
Read Full Discussion Thread for this article