Posted by: edv2023 February 8, 2023
Tesla
Login in to Rate this Post:     0       ?        
मलाई त ब्याट्री बाट चल्ने गाडीहरु त खेलाउन जस्तो लाग्छ ,कति खेर ब्याट्री सकिन्छ भन्ने एक किसिमको डर भै राख्ने मनमा . फेरी यो टेस्ला त "हाइप " नै ज्यादा हो आइफोन जस्तो जबकि बजारमा अरु गाडीहरु कति सस्तो र राम्रो पाइयिञ्छ. hyundai ioniq 5 , 6 कै कुरा गरौ न कति सस्तो र राम्रो छ . येति भनि रहंदा मैले चै खासै टेस्ला चलाउने मौका त पाको छैन अम्रिकामा . नेपालमा हुदा एकजना पोखराका डाक्टर दाइले टेस्ला base किन्नु भाको थियो तेही चलाको हो , पैसा अनुसार गुरस्तर राम्रो लागेन .

मर्दले त V 8 ट्रक चलाउछ हो vroom vroom , टेस्ला फेल्सा त आइमाईले चलाउने हो तरकारी फलफुल किन्न जादा र छोरा छोरि लाइ स्कुल छोड्न जादा , व्यक्तिगत विचार .
Read Full Discussion Thread for this article