Posted by: Khaobaadi_Netaa February 7, 2023
RBi Lamichhane wants to be world famous!
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिका जस्ता ब्यक्तीगत स्वतन्त्रतामा दर्हो बिश्वास राख्ने मुलुक/समाजमा unmarried couple भएर जीवन यापन गर्ने सैली लाई कुनै नौलो नमानौ ।

कानुनी रूपमै उमेर पुगेका जोडीहरू आफुखुसी राजी भएऱ सङ्गै जीवन यापन गरेका रैछन् भने यस यथार्तालाई धैरै चीयो चर्चा गर्नू भनेको आफुलाई creepy guy को उपादी दिनु जस्तै हो ।


"There are more than 51 million households headed by unmarried Americans, representing roughly 44% of all households and the majority of households in 23 states, plus the District of Columbia (CPS, 2007)."

https://www.unmarried.org/press-room/briefing-kit/

Last edited: 07-Feb-23 03:43 PM
Read Full Discussion Thread for this article