Posted by: Nepalnews Sajha February 6, 2023
News Summary from Nepal for Monday, February 6, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • District Court sets seven-year prison term for Manoj Pandey in human trafficking case


  • Pandey, who sexually abused a minor, has also been ordered to pay Rs 75,000 as compensation to the victim.

  • Urmila Aryal elected National Assembly vice-chair unopposed


  • Aryal was elected as no other candidates challenged her candidacy.

  • Huge earthquake hits Turkey and Syria, kills about 1,700, many trapped


  • The magnitude 7.8 quake was the worst to strike Turkey this century and it heaped more destruction on Syrian cities already devastated by war.

  • India’s Monty Desai appointed head coach of national cricket team


  • The cricket governing body, during a press conference, said that Desai has signed a two-year contract with the Cricket Association of Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ६ महिनामा १ खर्ब २१ अर्ब रुपैयाँले बढ्यो विदेशी मुद्रा सञ्चिति
  • गत असारयता पुससम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति करिब १ खर्ब २१ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । उक्त अवधिमा अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति ७९ करोडले बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • अनुदान हिनामिना गरेको कसुरमा ६ जना विरुद्ध मुद्दा
  • जिल्ला कृषि विकास कार्यालय हुम्लाको अनुदान रकम हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन निमित्त प्रमुख रामसुरत पाल (गडरिया)सहित ६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article