Posted by: Nepalnews Sajha February 4, 2023
News Summary from Nepal for Saturday, February 4, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Four Bangladeshi nationals arrested while trying to enter Nepal illegally


  • They had made a bid to enter Nepal by presenting fake identity cards.

  • Nepal asks Malaysia to apply 'zero-cost' migration policy


  • As per the 2018 pact, Nepali workers are exempt from paying service charges, airfare, visa fee, and medical check-up and security screening costs.

  • Air connectivity between Bhairahawa and Colombo discussed


  • Also investment in hydro projects in Nepal were discussed as Foreign Minister Paudyal meets Sri Lankan leaders in Colombo

  • Life and Legends under the Miaoying Temple


  • Having survived the Cultural Revolution, the White Dagoba, which was designed by the Nepali architect Arniko, is the oldest and largest Tibetan Buddhist shrine in China and perhaps the last remaining building of the Yuan Dynasty in Beijing today.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार बंगलादेशी पक्राउ
  • भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक शुक्रबार नेपाल–भारत सीमाको पानीट्यांकी नाकाबाट पक्राउ गरेका छन् ।

  • 'सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले दु:ख पायो'
  • नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकायले एकअर्कामा समन्वय नगर्दा निजी क्षेत्रले दु:ख पाएको बताएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उदाहारण दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले प्रोजेक्ट सुरु गर्नुपूर्व मन्त्रालय, विभाग र सरोकारवालाबीच समन्वय नहुँदा विमानस्थल चल्न नसकेको बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article