Posted by: Nepalnews Sajha February 3, 2023
News Summary from Nepal for Friday, February 3, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Madhesh Chief Minister Yadav expands Cabinet; inducts six ministers, three state ministers


  • The CPN (Maoist Centre) refused to join the government, expressing discontent over its share in the government.

  • Wildlife smuggling case filed against 47 people including two province assembly members


  • The Parsa National Park Office filed the case against the individuals for allegedly abetting illegal hunting and trafficking of wildlife.

  • Supreme Court seeks report on verdict to release Sandeep Lamichhane on bail


  • The Attorney General’s Office on Tuesday moved the apex court demanding the court annul the order to release the cricketer on bail.

  • Kathmandu could cut funds to provinces and local governments


  • Provinces were supposed to get nearly Rs130 billion and local governments Rs300 billion in fiscal transfers.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दलितको अपमान हुने गरी सामाजिक सञ्जालमा लेख्‍नेविरुद्ध मुद्दा
  • सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायलाई लक्षित गर्दै स्टाटस लेख्ने जुम्ला सिंजाका गौरीलाल जैसीविरुद्ध जातीय विभेद्‍विरुद्धको मुद्दा दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार मुद्दा दर्ता भएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिए ।

  • कालीकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
  • कालीकोटको तिलागुफा-५ खल्लागाडमा शुक्रबार दिउसो अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ न. को अटो खल्लागाड मोडमा दुर्घटना भएको कालीकोटका डिएसपी जयश्वर रिमालले बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article