Posted by: Khaobaadi_Netaa February 2, 2023
Login in to Rate this Post:
1
?
Liked by
@chicagoan
यो हल्ला चैनी नेपाल तीर निक्कै चलेको रैछ ।
नेपालका चर्चीत बुद्दिजीवी भनाउदा हरूले पनी यो हल्ला लाई निक्कै हावा दिएका पाईयो
तर साॅचोमै उनले credit card maxout गरेर पैसा झ्वाम पारी टाप ठोकेका हुन् वा होइनन्
भन्न निकै गार्हो छ कुनै प्रमाण बाहीर नआएको अवस्थामा ।
पछी प्रमाण बाहीर आयो भने बेग्लै कुरो हो नत्र अहिले लाई चैनी यो सब हवादारी गफ मात्र मान्न उचीत होला ।