Posted by: Nepalnews Sajha February 2, 2023
News Summary from Nepal for Thursday, February 2, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • CAN includes Sandeep Lamichhane in squad for closed camp


  • The cricket governing body on Tuesday had lifted the suspension of rape-accused cricketer.

  • Locals obstruct BP Highway after girl dies in road accident


  • An eight-year-old girl died on the spot after she was knocked down by a bus.

  • Supreme Court to hear application against Sandeep Lamichhane’s release on Friday


  • The Attorney General’s Office on Tuesday moved the apex court demanding the court annul the order to release the cricketer on bail.

  • Lawmaker Arun Kumar Chaudhary arrested


  • Chaudhary of Nagarik Unmukti Party is convicted of arson.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
  • नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार बिहान केन्द्रीय संसदीय कार्यसमितिमा त्यसबारे छलफल गरेका थिए ।

  • भारतको सर्वोच्च अदालतले ‘विदेशी’ भनेपछि सिक्किमका नेपालीभाषी आन्दोलित
  • भारतको सर्वोच्च अदालतले एउटा मुद्दा सुनुवाइका क्रममा सिक्किमका नेपालीलाई ‘विदेशी’ भनी टिप्पणी गरेपछि उत्तरपूर्वी भारतको हिमाली राज्य एक सातायता अशान्त बनेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article