Posted by: Nepalnews Sajha February 1, 2023
News Summary from Nepal for Wednesday, February 1, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • CAN lifts suspension of rape-accused cricketer Sandeep Lamichhane


  • The executive committee meeting of the nation’s cricket governing body held in Pokhara on Tuesday decided to lift the suspension on Lamichhane.

  • India raises Nepal grant by 29 percent to Rs8.8 billion


  • In 2022-23, the southern neighbour had pledged Rs12 billion in grants but was revised down to Rs6.8 billion.

  • Pfizer-BioNTech’s bivalent Covid-19 vaccine likely to arrive this week


  • Experts urge authorities concerned to launch an awareness drive to boost vaccine uptake.

  • Deuba’s own begin doubting his leadership


  • Supporters of the Congress chief hold separate gatherings to discuss his leadership and working style.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • घूस लिएर गलत बकपत्र गर्ने सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा
  • मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरु महतको भ्रष्टाचार सम्बन्धी मुद्दामा सरकारी साक्षीका रुपमा पेस गरिएकी भावना महतले नै घूस लिएर गलत बकपत्र गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

  • जबर्जस्ती करणीपछि एक महिला र बालिकालाई भारत लैजान खोज्ने दुई भारतीय पक्राउ
  • झापाकी एक महिला र १३ वर्षीया बालिका जबर्जस्ती करणीपछि मानव बेचबिखनको फन्दामा परेको घटना सार्वजनिक भएको छ । उनीहरूलाई दुई भारतीय नागरिकले होटलमा जबर्जस्ती करणी गरेपछि भारतीय कोठीमा बेच्नका लागि लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरेको छ भने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article