Posted by: Nepalnews Sajha January 29, 2023
News Summary from Nepal for Sunday, January 29, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • RSP reinstates Rabi Lamichhane as party president


  • Lamichhane, whose status as Deputy Prime Minister, Home Minister and party president was scrapped on Friday by the apex court, reacquired Nepali citizenship and returned to the party top post on Sunday.

  • Uptick in rafting brings cheer to tourism entrepreneurs in Sindhuli


  • Mulkot in Sunkoshi Rural Municipality became a popular destination for rafting after the BP Highway, the shortest route connecting Kathmandu and eastern Tarai, opened to traffic in 2015.

  • Nepal seeks to buy extra 90MW power from Bihar to increase supply to Birgunj factories


  • Industrialists complain about hours-long undeclared outages, which are affecting operations in one of the country’s largest industrial belts.

  • Airports that never took off


  • The runway of some airports located in the mountains of western Nepal was blacktopped recently, raising hopes of locals.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ८७ वटा नीतिगत विषय गोप्य राख्ने सरकारको निर्णय गलत छ, फिर्ता लिइयोस् : कोइराला
  • नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्ने गरी गरेको नीतिगत निर्णयप्रति खेद् प्रकट गरेका छन् ।

  • नक्कली मदिरा बिक्री गरेको आरोपमा तीन जना पक्राउ
  • नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article