Posted by: logan January 28, 2023
परिश्रम र नैतिकता बीच सहसम्बन्ध
Login in to Rate this Post:     0       ?        
"ढुंगा बोक्ने हर्कको बिरोध गरेर ढुंगा हान्ने गगनको समर्थन गरि रहेका छौ" . तेस्ले भन्न खोजेको येति हो , के बुझिनस येस्मा हनुमन्ते ?

तेस्ले कोर्यो धागो उत्तर दिए पर्यो अर्को लाउके |
काले काले मिलेर खाउ भाले गर्योउ नि ? एकै मान्छे हो वा एकै डेरामा बसन्दे डेरे साथि पर्यो कि डेरे बुढी पर्यो ? धेरै खाता खोले पछिकमेन्ट गर्दा ध्यान दिनु नत्र बालकले दिएको जाबाफ " बाउले भनेको बाउ घरमा छैन "|
Read Full Discussion Thread for this article