Posted by: Nepalnews Sajha January 28, 2023
News Summary from Nepal for Saturday, January 28, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Limited charging stations remain a concern as electric vehicle purchases catch on


  • Nepal Electricity Authority is installing 51 charging stations with the private sector also coming up with their own plans.

  • President Bhandari assigns Home Affairs portfolio to Prime Minister Dahal


  • Prime Minister Dahal is also holding Forest and Environment and Youth and Sports portfolios.

  • Rabi Lamichhane’s supporters stage protest in Kathmandu


  • Protestors marched from Maitighar Mandala to New Baneshwar demanding the Supreme Court revoke its verdict on Lamichhane’s citizenship.

  • Villagers in Gulmi lose night’s sleep for water


  • The village of Painyunpata has 18 households and each household takes turns every hour to fill their pots at the public tap.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रवि लामिछानेका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन
  • रवि लामिछानेका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । रवि लामिछानेमाथि शुक्रबारको सर्वोच्च अदालतको फैसला खारेज गर्नुपर्ने भन्दै उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

  • अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ राखिएको क्याप्सुल हरायो
  • अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ रेडियोएक्टिभ सिजियम-१३७ ले भरिएको एउटा क्याप्सुल हराएको छ । अग्नि नियन्त्रण तथा आपत्कालीन सेवा पश्चिमी अस्ट्रेलिया राज्यका अनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा न्युम्यान र पर्थबीचको ठाउँमा क्याप्सुल हराएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article