Posted by: Nepalnews Sajha January 26, 2023
News Summary from Nepal for Thursday, January 26, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Yet another businessman dies by suicide


  • The suicide note by the 57-year-old man from Biratnagar mentions failing in business and the inability to clear loans.

  • Writer Greta Rana passes away


  • The seasoned poet, novelist and translator is known for her books including ‘Hostage’ and ‘Ghost in the Bamboo’.

  • Nepali wicketkeeper Aasif Sheikh bags ICC Spirit of Cricket Award


  • Sheikh becomes the first Nepali cricketer to receive the annual award that recognises the player or team upholding the spirit of the game.

  • Transport Ministry forms task force to study vehicle safety, road accident reduction


  • The seven-member task force has been assigned to suggest the ministry on reducing road accidents.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • महोत्तरीमा तीर्थालु चढेको ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते
  • महोत्तरीको बर्दिवास-३ स्थित पाटु मोडमा अनियन्त्रित भएर ट्र्याक्टर पल्टिँदा १ को मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको छ ।

  • राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राखे ।

  • एक गाग्रो पानी भर्न रातभर जाग्राम
  • रातको ३ बजे, सारा गाउँ मस्त निद्रामा हुन्छ । तर इश्मा गाउँपालिका–४ पैयुँपाटाका ७६ वर्षीय झपिन्द्र कार्कीको भने पानी भर्ने पालो पर्छ । बुढेसकालको तन त्यसमाथि पुस माघको कठ्याँग्रिदो जाडो । एक दिन होइन, दुईदिन होइन, कार्कीलाई वर्षौदेखि न चिसोबाट जोगिनु छ न आराम नै ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article