Posted by: logan January 22, 2023
Husband cheated on me, now what?
Login in to Rate this Post:     0       ?        
बिचरी प्रसुतीको बेला यिन्का श्रीमान लाई पनि सँगै प्रसुती कछ्य मा बसाएको बेला प्रसबको दु:खाईको  रुवाइ सँगै बच्चा निक्लदा भएको वाकोफ्यानग योनी देखे पछी यिन्को बुढाको मनमा माया अनी अर्को तिर आफ्नो गुला समेत छिरेर उतै हराउला भन्ने डरले परस्त्री सँग रास लीला मनाएको हुन सक्छ | अहिले वाङ परेको योनी पनि साङुरिदै कसिदै गएको अनी बुढो पनि लहसिदै आएको कारण अकारण साझामा कोरेछु  भनी आँफैले कोरेको धागो मेटाएकी हुन सक्छ | हजुरले  पनि बुढोले परस्त्री खोजे झै खोजेको भए " बरालिने पोईको तालिम" नामको कथा मा झै हजुरको बुढो पनि अरुतिर आँखा नलगाइ काम सिध्धिन पाएको छैन हजुरलाई भेटन कुद्थ्यो |
Another theory:
यो धागोका स्रिजकले (Glowing) बच्चा भए पछी मेरो श्रीमान ले अर्को सँग पल्कियो भनी लेखेको धागो मेटिए पछी अहिले हामी नौटन्की का कलाकार अनी यो उपबुजरुक रमाइलो मानेर पढ्दै होला !
कलेज ताका एक दिन रत्नपार्क को खुल्ला मन्च मा भएका मनिषहरु आकाश हेरेर अनी कोही कोइ औल्याउदै बसेका थिए | मैले पनि हेरे देख्ने कुरा केही थिएन | दाईले भन्नु भयो , फोस्सामा मनोरन्जन को स्वादादन गर्नेको खेल हो , यो भिड तिर होइन , भिड देखी टाढा हेर अनी थाहा पाउछस |
एउटाले भिड बिच माथि हेर्न सुरु गर्‍यो अर्को ले औल्याउन थालयो, अरु हरु के हेर्यो भन्दै हेर्न थाले , आकाश तिर हेर्ने को सन्ख्या बड्दै गयो | ति चन्डाल हरु अलिक टाढा बसी फोस्सा मा आनन्द लुटी रहेका थिए होलान |
अहिले हामी मदारिका पात्र ( बाँदर वा भालु ) भएका छौ भने मदारी (Glowing) हाम्रो खेल हेर्दाइ मजा लुट्दै होला |
Last edited: 22-Jan-23 02:52 PM
Read Full Discussion Thread for this article