Posted by: ram bhakta January 20, 2023
Husband cheated on me, now what?
Login in to Rate this Post:     0       ?        
"Just want to say, that it is not only men who cheat or have "fun" out of marriage. It is women too"  बेन्डिक काँठाको यो कुरामा सहि थाप्न मात्र आको . धोका दिने उतिकै संख्यामा करोसपोंडिंग महिला पनि हुन्छन . मेरै भूपू घरपेटी  दिदिको कुरो गर्नुस न , नेपालाँ तेत्रो भुस्तिग्रे लोग्ने हुदा हुदै उसलाई धोका दिएर म संग एक वर्ष सम्म सुतेकी, ल हेर्नुस त !!  बिचरा त्यो भिनाजुलाइ सम्झेर कैले कहिँ त कस्तो माया लाग्ने यार . फेरी माया-पिरिम नै नभएको भए त एउटा कुरो , भिजनु आउन साथ मलाई छोडेर त्यो दिदि लपक्क उतै टाँसिन गएकी ल हेर्नुस त !! अझ बेस्ट कपल , mah fev person , soulmate भन्दै टिकटक पे टिकटक बनाउदै बसेकी छन् . 

हुनत अरुसंग सुत्दैमा धोका भन्न नमिल्ने तर्क पनि आयो माथि जुन केहि हद सम्म सहि हो .  तिर्खा लागेको बेलाँ कंचन पानिको मूल भेट्यो भने कसले  पानि पिउदैन ? ४ ५ वर्ष देखि खारिएर बसेकी दिदिलाइ म कंचन  पानिको मूल भएर प्रस्तुत भए तेस बेलाँ . बुढो आए पछि दत्त चित्त भएर दायाँ बायाँ नहेर्री बुडोकै भक्तिगानमा दिदि लागेकी हुनाले ति दिदिलाइ "धोकेबाज " को क्याटागोरीमा राख्न नमिल्ला  सायद . 

अर्को तर्फ बाट हेर्दा, भिनाजु भन्ने भुस्तिग्रे पनि खारिएर त के बस्यो होला र नेपालाँ भन्ने अनुमान गर्न सकिन्छ . ४ ५ ओटी बुडी बाख्री त हलाल गर्यो होला भनेर संखाको सुबिधा लिन सकिन्छ . 

Read Full Discussion Thread for this article