Posted by: logan January 10, 2023
पिजाको परिकार ।
Login in to Rate this Post:     0       ?        
हामिले मम बनाउदा पनि . मम dough मा अलिकति यिस्ट हालेको खण्डमा बेल्न र पोको पार्न सजिलो बनाउछ कि बनाउदैन साथै स्वाद मा फरक पार्छ पार्दैन ?
फाइबर र प्रोटिन थप्ने नौलो तरिका फिलिका माइला दाइ बाट ज्ञान पाइयो | वहाले All Purpose पिठो आधा र आधा सुद्द देशी चनाको पिठो मिसाई बनाएको मम खान पाइएयो |
ठुल्दाइको भनाइ अनुसार अदुवा भडुवा हो तेसैले अदुवा नहाल्ने सल्लाह दिनु भएको थियो |

Last edited: 10-Jan-23 04:47 PM
Read Full Discussion Thread for this article