Posted by: logan January 10, 2023
Like ले चुरे पर्बत नाघे पछि यिनका नाडी छाम्नु पर्छ कि ?
Login in to Rate this Post:     1       ?         Liked by
प्राइमरी स्कुल ताका गाउले दाइहरु बिहानै चिया पसलमा चिया पिउदै गफ चुटेर बसेको देख्थे | म अहिले त्यहि भएको भए घरमा बनाएको चिया पिउन छोडेर चिया पसलको चिया संगै गफ चुटेर मात्रै घरको चिया पिउथे होला तर म नेपाल मा छुइन र त्यो चिया पसलको सट्टा भर्ना साझाले गरेको छ |
साझा खोलना साथ् आखा चै लाइकमा पुगे र लाइकको सख्याले चुरो पर्बत नागेको देखे पछि राहुलजीले लेख्नु भएको कुरा सम्झीए | वहाको लेख को चुरो चै weekend को दिन बिहानै हाइस्कुले साथि जो १० बर्स सम्म नत भेट भएको छ नत कुरै भएको हो ले , फोन गरेको कुरा हो | हाई हलो के कस्तो छ जस्ता भलाकुसारी बाट सुरु नभई के हो तिमीले FB मा लाइक किन नगरेको, लाईक गरि दिनु पर्यो मुख्य बिसय बस्तु थियो रे |
२-४ ओटा लाइक त देखिएका हुन् तर मनसुनमा आएको बाढि नै झैँ आएको भनौ वा अरिंगलकै गोलोमा ढुंगा हाने पछि, पछि परेका अरिंगालहरु को संख्या झैँ देख्दा म अचम्म मानुम कि हर्ष मानुम ?

लौ यिनका नाडी छामी दिने (नियति बुझन) कोहि हुनु हुन्छ कि ?
Read Full Discussion Thread for this article