Posted by: Bennedict January 6, 2023
"अन्डा " is way too expensive .
Login in to Rate this Post:     0       ?        
ईडीभीजी,
तपाईं त अझै ओभर 6 फीट हुनुहुदो रहेछ त, नेपाली केटा 6 फीट भन्दा ठुलो भको त अली रेयर नै हो। तर अहिले नेपालमा अहिलेका यङ्स्टरहरु चै सबै अग्ला अग्ला लागे, आई डोन्ट नो, खानामा धेरै चेन्ज भएर हो कि? मेरो पछाडि सुड्डिहरु फिदा भएर खै के लागे भन्नु? बरु तपाईंकै दिवानीहरु भए होलान नि, तेत्रो ओभर १०० के जीको जिम गरेको ज्यान देखेर।
Read Full Discussion Thread for this article